पार्टीभित्र भागवण्डा होइन, सबैलाई मिलाउने प्रयास: महामन्त्री डा कोइराला

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव प्रक्रिया अघि बढाइने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यसँग आज आफ्नो निवास महाराजगञ्जमा कुरा गर्दै उहाँले संशोधन प्रस्ताव पारित भए या नभए पनि प्रक्रिया अघि बढाउने धारणा व्यक्त गर्नुभयो । महामन्त्री डा कोइरालाले भन्नुभयो, “पार्टी केन्द्रीय समितिका … Continue reading पार्टीभित्र भागवण्डा होइन, सबैलाई मिलाउने प्रयास: महामन्त्री डा कोइराला